इन्धनको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।बुधबार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै […]

सम्बन्धित सामग्री

धनगढीमा इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राँके जुलुस प्रदर्शन

धनगढी । धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको भन्दै विरोध प्रदर्शन गरेको हो । सरकारले गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको छ । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सडकमा राँके जुलुससहित टायर...

प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदै अनेरास्ववियुले जलायो अर्थमन्त्रीको पुतला

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वरवियू)ले अर्थमन्त्री जनार्दन शर्माको पुतला दहन गरेको छ। आज प्रदशर्नीमार्गमा अनेरास्वियूले विरोध प्रदर्शन गर्दै पुतला जलाएको हो। इन्धनको मूल्यवृद्धि, बजेट निर्माण प्रक्रियामा बहिरि व्यक्ति संलग्न गराएको र देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनकारीहरुले अमेरिकासँगको स्टेट पार्टजरशिप प्रोग्राम (एसपपी)…

इन्धनको मूल्यवृद्धि विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन

सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति सम्बद्ध विद्यार्थीहरुले सोमबार प्रदर्शनीमार्गस्थति रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।