उपचार गर्ने पैसा नहुँदा तीन वर्ष देखि घरकै ओछ्यानमा ओमराज

हुम्ला। तीन वर्ष देखि ओछ्यानबाट उठ्न सकेका छैनन् ओमराज। घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको  छ । प्यारालाइसिस भएर ३ वर्ष अगाडि ढलेका ताँजाकोट-३ रामा गाउँका ओमराज शाही उठेर हिंड्डुल गर्नु त के राम्रोसंग बस्न र बोल्न पनि सक्दैनन्, दिसा पीसाब गर्न पनि आमा बुवाको सहारा चाहिन्छ उनलाई ।

सम्बन्धित सामग्री

कान्ति बाल अस्पतालमा शय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार (भिडियो)

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पर्याप्त शय्या नहुँदा एउटा बेडमा दुईदेखि तीन जनासम्मलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

रेडियोथेरापी मेसिन नहुँदा टिचिङमा क्यान्सरका बिरामी पूर्ण उपचार सेवाबाट वञ्चित

त्रिवि शिक्षण अस्पतालमा रेडियोथेरापी मेसिन नहुँदा क्यान्सरका बिरामी पूर्ण उपचार सेवाबाट वञ्चित भएका छन् । अस्पतालले एक वर्षदेखि क्यान्सरका बिरामीको उपचार सुरु गरे पनि अत्यावश्यक मेसिन नहुँदा बिरामी रेडियोथेरापीका लागि निजीमा...

भेन्टिलेटर नहुँदा सर्पले डसेकाको उपचारमा समस्या

महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२ वर्षीय एक युवाको मृत्यु भएको थियो । यसअघि गत असार अन्तिम साता पनि दुई किशोरको सर्पदंशपछि सघन उपचार दिन नसकिँदा मृत्यु भएको थियो । वर्षेनी सर्पदंशका गम्भीर प्रकृतिका …

दुई छोरीको उपचार नहुँदा तिमिल्सिना दम्पत्ति चिन्तित

-हरि बाँस्तोला गण्डकी, ४ पुस : आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पत्ति गम्भीर चिन्तामा छन् । मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन नपाउँदा ती परिवार गम्भीर चिन्तामा परेका हुन् । “आर्थिक विपन्नताका कारण परिवारको दैनिकी […]

कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु

जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ। पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ।

स्वास्थ्यकर्मी नहुँदा सर्केगाड गाउँपालिकाकाे स्वास्थ्य एकाइ एक महिनादेखि बन्द

स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ।

हेल्पिङ ह्याण्ड्स अस्पतालले थप विरामीको उपचार रोक्यो

काठमाडौं। चाबहिलमा रहेको हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालले अक्सिजनको अभावमा थप उपचार गर्न नसकिने जनाएको छ। कोरोना संक्रमितको लागि आवश्यक पर्ने अक्सिजनको आपूर्ति नहुँदा आजदेखि थप विरामीको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ। आजदेखि अक्सिजनको आपूर्ति सहज नहुँदासम्म सिमित शैय्यामा मात्र कोरोना संक्रमितको उपचार गरिने अस्पतालका निर्देशक डा. हेमबहादुर लिम्बुले बताए।

संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार…

काठमान्डाैं / दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ। अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ। कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि... The post संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार… appeared first on Purbeli News.

संक्रमितको बेहाल  बेड नहुँदा भुइँमा राखेर उपचार...

दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा  उपचार भइरहेको छ।  अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए।प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्ड

भेरीमा ‘क्रिटिकल केयर’ जनशक्ति नहुँदा उपचारमा समस्या

कोभिडका लागि एक सय ६४ बेड, तर क्रिटिकल केयर दक्ष जनशक्ति नहुँदा बाहिरका महँगा अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता कोरोना भाइरसको संक्रमण भएपछि पूर्वखानेपानी राज्यमन्त्री दिनेशचन्द्र यादवलाई १२ पुसमा भेरी अस्पतालको कोभिड...