कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु

जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ। पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

चिमखोलामा निःशुल्क दन्त उपचार शिविर

काठमाडौँ,२ कार्तिक । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा निःशुल्क तीन दिने दन्त उपचार शिविरबाट करिब दुई सय जना लाभान्वित बनेका छन् । हिमालयन परियोजना नेपालको आयोजनामा सञ्चालित शिविरमा एक सय ९७ जनाले दाँतको उपचार सेवा लिएका हुन् । तीन दिनसम्म सञ्चालन भएको शिविरमा दाँतसम्बन्धी समस्या भएर उपचार गराउन नसकेका स्थानीयवासी लाभाविन्त बनेको वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी […]

निःशुल्क दन्त उपचार शिविर

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा निःशुल्क तीन दिने दन्त उपचार शिविरबाट करिब दुई सय जना लाभान्वित बनेका छन् । हिमालयन परियोजना नेपालको आयोजनामा सञ्चालित शिविरमा एक सय ९७ जनाले दाँतको उपचार सेवा लिएका हुन् । तीन दिनसम्म सञ्चालन भएको शिविरमा दाँतसम्बन्धी समस्या भएर उपचार गराउन नसकेका स्थानीयवासी लाभाविन्त बनेको वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिनुभयो […]