‘इमेज सहकारीको रकम फिर्ता गर्छु, वातावरण तयार गरिदिनुस्’

सहकारी अपचलन गरी फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले हुलाकमार्फत संसदीय छानबिन विशेष

सम्बन्धित सामग्री

सहकारी ठगी प्रतिवेदन कार्यान्वयन गर्न दलहरूको माग

सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारी ठगी गर्नेलाई कारबाही र बचतकर्ताको रकम फिर्ता गर्न बाटो खोलेको बताएका छन् । समितिले प्रतिनिधिसभामार्फत कार्यान्वयनका लागि पठाएको प्रतिवेदनमा सहकारीको रकम अपचलन गर्ने दोषीलाई कारबाही गरी हजारौं बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने सुझाव दिएको छ ।

प्रधानमन्त्रीको दाबी- सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गराइसक्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गराइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद जीवन परियारले सोधेको प्रश्नको जवाफ दिँदै तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गराइसकेको बताए । उनले सरकार सहकारी क्षेत्रमा देखिएको समस्याबारे सरकार गम्भीर र जानकार पनि रहेको […]

सहकारी विभागका रजिस्ट्रारको दाबी : संकटग्रस्त ३ सहकारीको रकम फिर्ता भयो

४ असार, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिमा प्रदेश मातहत रहेका सहकारीहरुको विषयमाथि अध्ययन गर्न मिल्ने कि नमिल्ने भन्ने विषय उठेको छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन …

सहकारीको रकम अपचलनबारे निष्पक्ष छानबिन र बचतकर्ताको रकम फिर्ता गराउन एमालेको माग

सत्तारुढ एमालेले सहकारीको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताहरुको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गरेको छ । पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापनका क्रममा १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै उक्त माग गरेको हो ।

रास्वपा सांसद् श्रेष्ठकाे स्पष्टीकरणः’राजनीतिक भविष्य सिध्याउन खोजियो’

पोखरा – सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले आफ्नो राजनीतिक भविष्य सिध्याउन खोजिएको प्रस्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बदनाम गर्न खोजिएको आरोपसमेत लगाएका छन्। बिहीबार विभिन्न सञ्चार माध्यममा डा. श्रेष्ठ निवर्तमान अध्यक्ष रहेको सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको समाचार प्रकाशित भएको थियो। पोखराको रत्नचोकमा रहेको […]