काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी पीडितको सही समाधान गर्न सरकारले प्रयास थालिसकेको बताए । उनले भने, ‘सहकारीको रकम यसरी उडाएको छ, त्यो रकम फिर्ता नहुने पनि हुनसक्छ । कतिसम्म रकम फिर्ता गर्न सकिन्छ, कति असुलउपर […]