काठमाडौँ । समस्याग्रस्त सहकारीमा बचत गरेका बचतकर्ताको रकम फिर्ता हुन थालेको छ । सरकारले समस्याग्रस्त घोषणा गरेको स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड गरी चार सहकारीको रकम फिर्ता भइरहेको सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको […]