नेपालीमा एउटा उखान छ, 'बुढाबुढीको झगडा परालको आगो ।' अर्थात क्षणमै सल्कन्छ, क्षणमै निभ्छ । एउटा अध्ययनमा उल्लेख थियो, 'बर्षदिनमा ३ सय ६४ पटक नै दम्पतीबीच सानोतिनो झगडा हुन्छ ।' व्यवहारिक जीवन चलाउने क्रममा सामान्य …
एजेन्सी – भारतीय दुई चर्चित क्रिकेटर विराट कोहली र गौतम गम्भीरबीच फेरि झगडा भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका प्रमुख ब्याटर विराट कोहली र लखनऊ सुपर जायन्ट्सका मेन्टर गौतम गम्भीरबीच झगडा भएको छ। यी दुई क्रिकेटरबीच पहिला देखिनै राम्रो सम्बन्ध छैन । सोमबार राती कम स्कोरको […]
अब यसलाई फेर्नुपर्छ अर्थात् संस्कार/संस्कृतिको विनिर्माण गर्नु जरुरी छ परिवार, समाज र राजनीतिमा। हाम्रो जस्तो समाजमा सांस्कृतिक विनिर्माणको वाहक शक्ति मध्यम वर्ग नै बन्नुपर्दछ। राजनीतिलाई पनि विशुद्ध प्रजातान्त्रिक संस्कारमा ल्याउन यही शक्ति जुर्मुराउनु जरुरी छ। खुला बजार नीतिबाट राज्य कल्याणकारी हुनै सक्दैन न त समाजवादउन्मुख नै। त्यसका लागि संरक्षणकारी उदारवादको बजार नीति अभ्यासमा ल्याउन जरुरी छ जुन उदार समाजवादको महत्वपूर्ण हिस्सा हो।
कतिपय मानिसको अनावश्यक झगडा गर्ने बानी हुन्छ । यस्ता मानिसलाई निउँ नै चाहिन्न । विना काम स–साना कुरालाई नै ठूलो बनाई झगडा गरिरहेका हुन्छन् तर के बिर्सन्छन् भने यसले न आफूलाई फाइदा गर्छ न जोसँग झगडा गरिएको हो उसैलाई गर्छ । यदि फाइदा हुन्छ भने तेस्रो पक्षलाई हुन्छ, झसको झगडासित कुनै सम्बन्ध नै रहेको हुँदैन । धेरै पहिलेको कुरा हो । एक दिन दुई जना सज्जन बिहानी भ्रमणमा निस्केका थिए । बिहानको मौसम थियो साह्रै सुन्दर । चिसो हावा, वातावरण स्वच्छ । दुवै सज्जन आपसमा गफिँदै हिँडिरहेका थिए
काठमाडौं, ७ भदौ । चर्चित नायिका आँचल शर्माले आफ्नो सबै नायिकाहरुसँग हाईहलोको सम्बन्ध रहेको बताएकी छिन् । उनले भनिन्,‘मेरो सबै नायिकाहरुसँग एकदमै राम्रो सम्बन्ध छ । कोही पनि नायिकासँग मेरो नराम्रो सम्बन्ध छैन् । झगडा हुने त कुरै भएन नि । मेरो नजरमा स्वस्तिमा खड्का त नेपालको नम्वर वान नायिका हो ।’ प्राइम टिभीबाट प्रसारण […]
जीवनभर सँगै बस्ने वाचा गरे पनि कहिलेकाहीँ श्रीमान्–श्रीमतीबीच झगडा हुने र सम्बन्ध विच्छेदसम्मको अवस्था आउने गरेको छ । दिनहुँजसो सानातिना झगडा, मनमुटावले सम्बन्धलाई बिस्तारै कमजोर बनाइदिन्छ । यदि यस्ता कुरामा ख्याल गरिएन भने त्यसमा कहिले गाँठो बन्छ, थाहा नै हुँदैन । कहिलेकाहीँ साना साना कुराहरु पनि यति ठुला हुन्छन् कि सम्बन्ध सम्हाल्न निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा सम्बन्धलाई बलियो बनाउन र प्रेम कायम राख्न एकअर्कालाई विश्वास गर्नु श्रीमान्(श्रीमती दुवैको कर्तव्य हो । सुखी दाम्पत्य जीवनक
काठमाडौं, २ साउन । जीवनमा खुशी र शान्ति तब मात्र पाउन सकिन्छ जब हाम्रो वरपरका मानिसहरूसँगको हाम्रो सम्बन्ध प्रेमले भरिएको हुन्छ। सम्बन्धमा समन्वयको कमी भयो भने विवाद सुरु हुन्छ । पारिवारिक तथा सामाजिक जीवनमा कसैसँग विवाद नगरी आफूलाई सुधार्नमा ध्यान दिनु बुद्धिमानी हुनेछ।
बुटवल – घरमा दिनदिनै झगडा भएपछि यमुना र शम्भु (नाम परिवर्तन) तिलोत्तमा नगरपालिका पुगे। सँगै बस्न नसक्ने गरी विवाद उत्कर्षमा पुगेपछि उनीहरु सम्बन्ध विच्छेद गर्ने भनेर नगरपालिकाको न्यायिक समिति पुगेका थिए। न्यायिक समितिमार्फत उनीहरुले आपसी विवादको कारण र समाधानबारे थाहा पाए। सम्बन्ध तोड्ने निचोडमा पुगेका उनीहरु हाँसीखुसी सँगै घर फर्किए। न्यायिक समितिको छलफलका कारण उनीहरु […]
लभ, रिलेशन, डेटिङ – यी सबैको हरेकको जीवनमा निकै महत्व हुन्छ । कुनै जोडी सम्बन्धमा आएपछि प्रेमिल समयलाई निकै सुन्दर तरिकाले बाँच्ने गर्दछन् । फोनमा कुरा गर्नु, च्याट गर्नु, सँगै घुम्नु, एक अर्कासँग समय बिताउनु, डेटमा जानु, यस्ता थुप्रै कुरा हुन् जसका कारण तपाईंको सम्बन्ध बलियो हुन्छ ।तर समय बित्दै जाँदा कोही जोडीबीच मनमुटाव पनि सुरु हुन थाल्छ । सम्बन्धमा स–साना झगडा हुनुलाई ठूलो कुरा मान्नु हुँदैन तर थुप्रै पटक झगडा यति बढ्ने गर्छ कि कतिको त ब्रेकअप नै हुने गर्छ ।थुप्रै पटक प्रे
सलमान खानले बलिउडका अन्य कलाकारहरूसँग झगडा गरिरहेका हुन्छन् ।
केहीसँग उनले झगडा सल्ट्याइसकेका छन् भने केहीसँग उनको सम्बन्ध अझै पनि चिसो छ । जोन अब्राहमसँग सलमानको सम्बन्भ अझै सुध्रिएको छैन ।
उनीहरूले एउटा डान्स टूरमा जाँदा झगडा गरेको र त्यसपछि उनीहरूको सम्बन्ध चिसिएको बताइन्छ ।
यो कथामा कट्रिना कैफ पनि जोडिन आउँछिन् । जोनले कट्रिनलाई फिल्म सायाबाट हटाएपछि कट्रिना सलमानकहाँ पुगेकी थिइन् ।
इन्डिया टीभीसँग कुरा गर्दै सलमानले भने, ‘कट्रिनाले त्यो फिल्ममा खेल्ने पक्का भइसकेको थियो । तर...
तीन दिनअघि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले भेटे । केपी शर्मा ओलीसँग कतिञ्जेल झगडा गरेर बस्नुहुन्छ ? विद्रोह गर्नुहोस्, सरकारमा पनि आउनोस्, त्यसपछि वाम एकता गरेर अघि बढौँला भन्ने प्रस्ताव माओवादी नेताले राखे ।एमाले नेता नेपालले प्रचण्डको प्रस्ताव मानेनन् । बरु उनले ‘कहिलेकाहीँ एक्लो वृहस्पति झूठो हुन्छ’ भन्दै एमालेमै रहने आफ्नो ‘चट्टानी अडान’ सुनाए ।सत्तारुढ नेपाली काँग्रेस, माओवादी र जसपाका नेताहरु माधव नेपाल समूहले पनि सरकारमा आउने