जीवनभर सँगै बस्ने वाचा गरे पनि कहिलेकाहीँ श्रीमान्–श्रीमतीबीच झगडा हुने र सम्बन्ध विच्छेदसम्मको अवस्था आउने गरेको छ । दिनहुँजसो सानातिना झगडा, मनमुटावले सम्बन्धलाई बिस्तारै कमजोर बनाइदिन्छ । यदि यस्ता कुरामा ख्याल गरिएन भने त्यसमा कहिले गाँठो बन्छ, थाहा नै हुँदैन । कहिलेकाहीँ साना साना कुराहरु पनि यति ठुला हुन्छन् कि सम्बन्ध सम्हाल्न निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा सम्बन्धलाई बलियो बनाउन र प्रेम कायम राख्न एकअर्कालाई विश्वास गर्नु श्रीमान्(श्रीमती दुवैको कर्तव्य हो । सुखी दाम्पत्य जीवनक