बुटवल – घरमा दिनदिनै झगडा भएपछि यमुना र शम्भु (नाम परिवर्तन) तिलोत्तमा नगरपालिका पुगे। सँगै बस्न नसक्ने गरी विवाद उत्कर्षमा पुगेपछि उनीहरु सम्बन्ध विच्छेद गर्ने भनेर नगरपालिकाको न्यायिक समिति पुगेका थिए। न्यायिक समितिमार्फत उनीहरुले आपसी विवादको कारण र समाधानबारे थाहा पाए। सम्बन्ध तोड्ने निचोडमा पुगेका उनीहरु हाँसीखुसी सँगै घर फर्किए। न्यायिक समितिको छलफलका कारण उनीहरु […]