कोहली र गम्भीरबीच फेरि झगडा

एजेन्सी – भारतीय दुई चर्चित क्रिकेटर विराट कोहली र गौतम गम्भीरबीच फेरि झगडा भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका प्रमुख ब्याटर विराट कोहली र लखनऊ सुपर जायन्ट्सका मेन्टर गौतम गम्भीरबीच झगडा भएको छ। यी दुई क्रिकेटरबीच पहिला देखिनै राम्रो सम्बन्ध छैन । सोमबार राती कम स्कोरको […]

सम्बन्धित सामग्री

रेशम–रञ्जिताको झगडा, पार्टीमा आगो!

नाउपाका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी श्रीमान्–श्रीमती हुन्। उनीहरूबीचको झगडा उत्कर्षमा पुगेको छ।

दम्पतीबीचको झगडा कसरी सुल्झाउने ?

संसारमा कुनै जोडी छैन होला, जसले एकापसमा झगडा चाहन्छन् । तर  भनिन्छ नि, सबै कुरा हाम्रो हातमा हुँदैन । श्रीमान-श्रीमतीको सम्बन्धमा पनि ठ्याक्कै यस्तै हो । कहिलेकाहीं नचाहेर पनि परिस्थिति यस्तो हुन्छ कि झगडा भई नै हाल्छ । यद्यपि, हरेक विवाहित सम्बन्धमा सानातिना झगडा हुन्छन् र दम्पतीले समाधान गरेर अगाडि बढ्छन् । तर कहिलेकाहीं सानातिना […]

जब मनिषा र ऐश्वर्याले एउटै प्रेमीका लागि झगडा गरे

मुम्बई । भारतीय फिल्म उद्योगमा मित्रता र झगडा सामान्य छ। यस्ता धेरै कथा छन्, जसमा स्टारहरु बीच झगडा र गहिरो मित्रता देख्न सकिन्छ ।  यस्तै एउटा कथा फिल्म उद्योगका दुई दिग्गज अभिनेत्री ऐश्वर्या राय बच्चन र मनिषा कोइरालासँग सम्बन्धित छ । वास्तवमा एक पुरुषसँगको प्रेम सम्बन्धलाई लिएर यी दुवै अभिनेत्रीबीच झगडा भएको थियो । के […] The post जब मनिषा र ऐश्वर्याले एउटै प्रेमीका लागि झगडा गरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कार र बाइक ठोक्किएर झगडा हुँदा टोकेर छिनालियो जिब्रो

काठमाडौं । मानिसहरुबीच झगडा हुँदा कहिलेकाहीँ मारपिट समेत हुन्छ । तर कुटपिटको साटो यदि कोही झगडालुले अर्को व्यक्तिको जिब्रो टोकिदियो भने के होला ? हालै एउटा यस्तै घटना भएको छ । एक आपसमा भएको झगडा चर्किँदै जाँदा एक व्यक्तिले छिमेकीको जिब्रो टोकेर छिनालिदिएका छन् । यो घटना भारतको पञ्जाबमा भएको हो । पञ्जाबको मोहालीस्थित डेराबस्सीमा […]

श्रीमान्–श्रीमतीको सम्बन्धमा झगडा किन आवश्यक ?

हुन त कुनै पनि झगडा राम्रो हुँदैन । कोहीसँग बाझाबाझ भए तनाव हुन्छ, मुड अफ हुन्छ र रिस त अति नै उठ्छ । त्यसमाथि यही झगडा श्रीमान्–श्रीमतीबीच भए दिमागले भन्छ, ‘योभन्दा खराब त के हुनसक्ला ?’ तर सबै झगडा खराब हुँदैनन् । कुनै ठाकठुक राम्रो पनि हुन्छ जसले निकटता बढाउँछ । श्रीमान् श्रीमतीमा कुराकानी वा कुनै मुद्दामा बहस किन चाहिन्छ, यसबारे भारतकी फ्यामिली काउन्सलर पियूष भाटियाले जानकारी दिइरहेकी छिन् ।के जोडीले एक–अर्काभन्दा भिन्न सोच्नु खराब हो ?फ्यामिली काउन्सलर पियूषका

मित्रपार्कमा झगडा हुँदा युवकको मृत्यु, २ जना पक्राउ

काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित ओरालो सडकमा झगडा हुँदा एकजना युवकको मृत्यु भएको छ । मृतकको उमेर करिब २७ वर्ष रहेको र उनको नाम नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा भएको थियो । झगडा हुँदा भाग्ने क्रममा गौरीघाट जाने ओरालोतर्फको अग्लो सडकबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । झगडा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्न

तेह्रथुम कारागारमा नाइके र कैदीबन्दीबीच झगडा

काठमाडौं । तेह्रथुम स्थित कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको छ । गएराति झगडा भएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई झगडा नगर्न आग्रह गरेका थिए ।कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अहिले झगडाको कारणबारे छलफल गरिरहेको छ । नाइके र कैदीबन्दीको बिचमा झगडा भएको प्रारम्भिक सोधपुछबाट थाहा भएको निमित्त जेलर हरिकृष्ण ढकालले रातोपाटीलाई बताए ।कारागारका जेलर गणेश न्यौपाने बिदामा छन् । झगडा गर्ने दुवै पक्षसँग छलफलपछि समस्या समाधानको निकास खोजिने निमित्त जेलर ढकालले बताए

कारागारभित्र नाइके र कैदीबन्दीबीच झगडा

ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडा भएको छ । कारागारभित्र होटलको मूल्य बढाएको विषयलाइ लिएर बिवाद सुरू भएकाे थियाे ।

पति-पत्नीको झगडा मिलाउन गएका छिमेकीको हत्या

मोरङको मिक्लाजुङ गाउँपालिकामा पति–पत्नीबीचको झगडा मिलाउन खोज्दा छिमेकीको हत्या भएको छ ।  पति–पत्नीबीचको झगडा मिलाउने क्रममा मिक्लाजुङ–७ भण्डारी टोलका ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।  मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी पत्नी निरुताबीच भदौ ३ गते साँझ झगडा भएको थियो । उनीहरूबीच लामो समयदेखि झगडा हुने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।  पत्नीसँग झगडा परेपछि रविनले भाइहरू ३० वर्षीय आइतराज र २६ वर्षीय संजय त...

थाइल्यान्डको सडकमा बाँदरहरूले झगडा गरेपछि तर्सिए कारचालकहरू (भिडियो)

थाइल्यान्डको लोपबुरी शहरमा जंगली बाँदरहरूको प्रतिस्पर्धी समूहले सडकमा बेस्सरी झगडा गरेपछि कारचालकहरू तर्सिएका छन् ।  कोभिडको तेस्रो लहरका कारण लगाइएको लकडाउनका कारण पर्यटक नआएर खाना अभाव भएपछि बाँदरहरूले झगडा गरेका थिए ।  उनीहरू प्राचीन बौद्ध मन्दिरको भग्नावशेषका अगाडि झगडा गरिरहँदा एउटा समूहले अर्को समूहलाई सडकतर्फ लखेटेको थियो ।  त्यसपछि उनीहरूले व्यस्त सडकमा झगडा गरेका थिए । त्यो दृश्य देखेर तर्सिएका कारचालकहरू चार मिनेटसम्म कारभित्रै बसेका थिए ।  पोहोर साल पनि मार्च महिनामा खानेकुर...