लभ, रिलेशन, डेटिङ – यी सबैको हरेकको जीवनमा निकै महत्व हुन्छ । कुनै जोडी सम्बन्धमा आएपछि प्रेमिल समयलाई निकै सुन्दर तरिकाले बाँच्ने गर्दछन् । फोनमा कुरा गर्नु, च्याट गर्नु, सँगै घुम्नु, एक अर्कासँग समय बिताउनु, डेटमा जानु, यस्ता थुप्रै कुरा हुन् जसका कारण तपाईंको सम्बन्ध बलियो हुन्छ ।तर समय बित्दै जाँदा कोही जोडीबीच मनमुटाव पनि सुरु हुन थाल्छ । सम्बन्धमा स–साना झगडा हुनुलाई ठूलो कुरा मान्नु हुँदैन तर थुप्रै पटक झगडा यति बढ्ने गर्छ कि कतिको त ब्रेकअप नै हुने गर्छ ।थुप्रै पटक प्रे