नेपाल समूहका ३ नेता फेरि जुटे ओली समूहसँगको वार्तामा

काठमाडौं : नेकपा एमालेका दोस्रो तहका नेता फेरि छलफलमा जुटेका छन्। बरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेपछि अर्थमन्त्री विष्णु पौडेलेसँग नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सिंहदरवारमा छलफलमा जुटेको स्रोतले जानकारी दियो। दोस्रो…

सम्बन्धित सामग्री

सत्ता गठबन्धनमा भागबण्डाका लागि जुटे शीर्ष नेता

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सुरु भएको छ। गठबन्धनका नेताहरु छलफलमा जुटेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। गठबन्धनका नेताहरु केही समययता मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको टिकट बाँडफाटका विषयमा छलफल गरिरहेका छन्। सोमवार पनि गठबन्धनका नेताहरुबिच छलफल भएपनि बैठक निष्कर्षविहीन…

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

काठमाडौं, साउन २२ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् । विभिन्न पार्टीका शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेता निर्वाचन केन्द्रित गतिविधिमा जुट्न थालेका छन् । निर्वाचन आयोगको सिफारिसमा सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी […]

निर्वाचन तयारीमा जुटे दलः मतदाता तान्न आरोप–प्रत्यारोप

काठमाडौं । प्रमुख राजनीतिक दलले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका साथै त्यसपछि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन्। अन्य पार्टीका नेता तथा कार्यकर्ता तान्न मात्र होइन, अर्को पार्टीलाई खराब प्रमाणित गरेर आफूलाई अब्बल साबित गर्न शीर्ष नेताहरू नै अग्रसर भएका छन्। जनताको मन जित्न निर्वाचन लक्षित नयाँ […]

जसपा विवादको सम्भावित ३ विकल्प

२ फागुन, काठमाडौं । लामो समयदेखिको संवादहीनता तोडेर जनता समाजवादी पार्टी (जसपा) का तीन शीर्ष नेता संवादमा जुटे । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबीच सुरु भएको आइतबार नेता महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ पनि थपिए । लाजिम्पाटमा बसेको बैठकमा पाँच नेताले पार्टी विवादबारे आ-आफ्नो धारणा […]

सभापतिको साझा उम्मेद्धवार बनाउन चाक्सीबारीमा चार नेता छलफलमा जुटे

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिको लागि आफ्नो तर्फबाट साझा उम्मेद्धवार चयन गर्नको लागि संस्थापनईतर रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ । अहिले पौडेल समूहको ‘कोर–टीम’ नेता प्रकाशमान सिंहको ठमेलस्थित् चाक्सीबारीमा छलफलमा जुटेको हो । उक्त छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र गगन थापा सहभागी छन् […]

ओलीसँग सहमति जुटे पछि अन्ततः ‘५७ भाइ’ एमालेमै

काठमाडौं । झन्डै डेढ महिनाअघि भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू अन्ततः एमालेमै रहने भएका छन् । ५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्धको लडाइँमा नेपाललाई साथ दिँदै आएका नेपालनिकट नेताहरूले आठ महिनापछि उनको साथ छोडेका हुन् । योबीचमा एमाले […]

काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुटेका छन् । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबारको बैठकले क्रियाशील सदस्यता विवरणसहित प्रतिवेदनमा बाँकी रहेका विवाद पाँच दिनभित्र समाधान गर्ने गरी नेतृत्व तहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । काङ्ग्रेस क्रियाशील सदस्यता छानविन समितिले बिहीबार बैठकमा परिमार्जनसहितको […]

क्रियाशील सदस्यताबारे तीन विषयमा समाधान खोज्न तीन नेता जुटे छलफलमा

नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो ।क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् ।शीर्ष नेतात्रयलाई सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिएका छन् । बिहीबारको पदाधिकारी

एमालेका दोस्रो तहका नेता फेरि जुटे संवादमा, के अझै एकता सम्भव छ?

काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल/झलनाथ खनाल समूहका नेता छलफलमा जुटेका हुन्। ओली निकट एक नेताका अनुसार ललितपुरको समिट होटलमा दुबै समूहका ४/४ जना छलफलमा जुटिरहेका छन्। ओली समूहका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु…