विपक्षी गठबन्धनका नेता जुटे राजनीतिक परामर्शमाः देउवा, प्रचण्ड र नेपालको कोटेश्वरमा भेटवार्ता

काठमाडौं : विपक्षी गठबन्धनका नेताहरु फेरि पनि राजनीतिक छलफलमा जुटेका छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा नेता नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको नेपाल निकट एक नेताले जानकारी दिए। उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारेमा भेटमा छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी…

सम्बन्धित सामग्री

देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। उनीहरुबीच समसामायिक राजनीति र राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल भएको बताइएको छ। सभापति देउवा निवास धुम्बाराहीमा भेटवार्ता भएको हो।

केपी ओली र बाबुराम भट्टराईबीच बालकाेटमा भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीभ भेटवार्ता भएकाे छ ।  ओली र भट्टराईबीच आज साेमवार ओली निवास बालकोटमा भेटवार्ता भएको हाे । भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारकाे प्रभावकारिता लगायत विषयमा छलफल भएकाे छ ।  नेकपाले गएकाे मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रकाे चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकाे थियाे ।

ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

१८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ । ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको […]

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । श्रेष्ठ निवास हात्तीबनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको हो । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने । राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार निर्णयार्थ प्रस्तुत हुँदैछ ।

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो । ओलीसँग देशको समसामयिक राजनीति र चुनावको विषयमा कुराकानी भएको राणाले जानकारी दिनुभएको छ । जुम्ला र कालीकोटमा भएका पार्टीका कार्यक्रममा सहभागी भएर एमाले अध्यक्ष ओली बिहीबार नेपालगञ्ज फर्कनुभएको थियो ।

एक वर्षपछि प्रचण्डसँग वामदेवको भेटवार्ता, एमसीसीलाई लिएर तात्यो राजनीति

काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्टियसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेकपा विभाजन भएपछि वामदेव गौत एमालेमा पनि सक्रिय छैनन् । उनले एमालेको सबै जिम्मेवारीबाट राजीनामा दिईसकेका छन् । उनले अहिलेपनि एकता अभियान सञ्चालन गरिरहेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर नेपालको राजनीति तातेपछि वामदेवको […]

नेकपा (एस) का नेता खनाल र भाकपा प्रतिनिधिमण्डल शर्माबिच भेटवार्ता

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एस) का नेता झलनाथ खनाल र भारतीय कम्युनिस्ट पार्टी (भाकपा) मार्क्सवादीका पोलिटव्युरो सदस्य जोगेन्द्र शर्माबिच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको विदेश विभाग प्रमुखसमेत रहेका खनाल र शर्माबिच बुधबार नयाँबानेश्वरको एभरेस्ट होटेलमा भेटवार्ता भएको हो । करिब दुई घण्टा लामो भेटघाटमा समसामयिक राजनीति, दुई देशबिचको आपसी सम्बन्ध, दुई पार्टीबिच […]

ग्लास्गोमा देउवा–मोदी भेटवार्ता : राजनीति र सीमा समस्याबारे  छलफल नै भएन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा मंगलबार भेटवार्ता भएको छ । देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो उनीहरूको पहिलो भेटवार्ता हो । करिब २० मिनेटको भेटमा दुई देशबीचको राजनीतिक...