निर्वाचन आन्तरिक तयारीमा जुटे दल

काठमाडौं, साउन २२ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् । विभिन्न पार्टीका शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेता निर्वाचन केन्द्रित गतिविधिमा जुट्न थालेका छन् । निर्वाचन आयोगको सिफारिसमा सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी […]

सम्बन्धित सामग्री

जताततै मतगणनास्थलमा तारजाली, दलका प्रतिनिधिमाथि अविश्वास

दल र तिनका प्रतिनिधिले आफ्नो हितमा काम गर्छन् भन्ने आशाका साथ मतदाताले मत दिन्छन् । जनताको विश्वासको प्रतिक मानिने त्यही मत गणनामा दलका प्रतिनिधिले तलमाथि पार्छन् कि भन्ने शंका गरेर निर्वाचन आयोगले तारजाली लगाई मतगणना गर्न लगाउँछ ।

स्थानीय चुनावको तयारीमा जुटे लुम्बिनीमा राजनीतिक दल

रुपन्देही । वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय सरकारको निर्णयपछि लुम्बिनीमा क्रियाशील राजनीतिक दलले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेका छन् । यहाँ एमाले, कांग्रेस एकल रुपमा निर्वाचनमा जान चाहेका छन् भने अन्य दलहरु गठबन्धनबाट जान पाए आफ्नो केही सिट सुरक्षित गर्न सकिनेगरी योजना बनाइरहेका छन् । कांग्रेसको अहिलेको प्रदेश कमिटी गठबन्धनको विपक्षमा छ […]

दलहरू जुटे निर्वाचनमा

काठमाडौँ- सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् ।    सत्ता नेतृत्व दल कांग्रेसले आगामी २७ माघमा बोलाएको कार्…