जसपा विवादको सम्भावित ३ विकल्प

२ फागुन, काठमाडौं । लामो समयदेखिको संवादहीनता तोडेर जनता समाजवादी पार्टी (जसपा) का तीन शीर्ष नेता संवादमा जुटे । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबीच सुरु भएको आइतबार नेता महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ पनि थपिए । लाजिम्पाटमा बसेको बैठकमा पाँच नेताले पार्टी विवादबारे आ-आफ्नो धारणा […]

सम्बन्धित सामग्री

जसपाले अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी संघीय र प्रदेश सभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने भएको छ। पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा असन्तुष्ट जसपाले पार्टीको कार्यकारिणी समिति...

अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्। जसपा नेपालका उपेन्द्र यादव पक्षले कारबाहीको गरेपछि उनले यस्तो बताएका हुन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा ग...

जसपा विभाजन : बाबुराम पार्टी पुनर्गठनतिर

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी रूपान्तरण–पुनर्गठन अभियानका लागि दुई विकल्प अगाडि सारेका छन् । भट्टराईले मंगलबार काठमाडौंमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पृष्ठ लामो ‘पार्टी...

बाबुराम माओवादीमा फर्किनुको विकल्प छैनः शिक्षामन्त्री पौडेल

नेकपा माओवादी केन्द्रका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जसपा नेता डा बाबुराम भट्टराई माओवादी  फर्किनुको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रीय समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले माओवादी छोडेर बाबुराम बाहिर जाँदा कुनै भलो नभएको टिप्पणी गरे ।‘बाबुरामजी माओवादी फर्किनुको विकल्प देख्दिन । उहाँ माओवादीको सिनियर नेतामध्येमा एक हुनुहुन्थ्यो । जनयुद्ध जनआन्दोलनमा माओवादीले उठाएको एजेण्डाहरु प्रत्यक्ष सहभागी भएको हुनाले यो भन्दा बाहि

ठाकुर–महतो पक्षसँग अब तीन विकल्प

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् ।नेताहरूका अनुसार पार्टी कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात् निर्वाचन आयोगले बहुमत रहेका यादव पक्षलाई आधिकारिकता दिएपछि सो पक्षसँग पहिलो विकल्पका रूपमा पार्टी आधिकारिकतासम्बन्धी अदालतमा दिएको रिटसम्बन्धी निवेदन रहेको छ । सो रिट निवेदनबारे आफूहरूलाई छलफलका लागि १५ साउनमा बोलाएकाले सो छलफलपश्चात् टुंगोमा पुग्न सकिने ठाकुर र अर्का नेता राजेन्द्र महतोनि

ठाकुर–महतो पक्षसँग अब तीन विकल्प

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । नेताहरूका अनुसार पार्टी कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात् निर्वाचन आयोगले बहुमत रहेका यादव पक्षलाई आधिकारिकता दिएपछि सो पक्षसँग पहिलो विकल्पका रूपमा पार्टी आधिकारिकतासम्बन्धी अदालतमा दिएको रिटसम्बन्धी निवेदन रहेको छ । सो रिट निवेदनबारे […] The post ठाकुर–महतो पक्षसँग अब तीन विकल्प appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कमल थापालाई डा.बाबुराम भट्टराईको जवाफ– गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

काठमाडौं।पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।राप्रपा अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र स्थापना गर्न प्रचण्डलाई आग्रह गरेपछि भट्टराईले यस्तो जवाफ दिएका हुन्।“गणतन्त्रको विकल्प अझै उच्चस्तरको लोकतान्त्रिक गणतन्त्र हो,कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौं!”,डा.भट्टराईले ट्वीटरमा लेखेका छन्।राजामा ‘शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य नभएको समेत उनले बताएका छन्।

सर्वोच्चको निर्णय मान्नुको विकल्प छैन : जसपा नेता कर्ण

८ असार, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका मन्त्री लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको आदेश मान्नुको विकल्प नभएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि अनलाइनखबरसँग कुरा गर्दै जसपा नेता कर्णले अदालतको आदेश स्वीकार्नुको विकल्प नभएको बताए । सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री र […]

जसपा अझै अनिर्णीत

प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्ने/नबन्ने अनिश्चित छ ।  अलमलमा रहँदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अझै अनिर्णीत छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपा...

कांग्रेसलाई जसपाकाे आग्रह– ‘सरकारकाे विकल्प खाेज्न अग्रसरता देखाउनुस्’

काठमाण्डाै – जनता समाजदावी पार्टी (जसपा) का नेताहरूले नेपाली कांग्रेसलाई वर्तमान सरकारको विकल्प खोज्न अग्रसरता देखाउन आग्रह गरेका छन् । शुक्रवार बेलुकी ४ कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा जसपाका नेताहरूले नेपाली कांग्रेसकाे अग्रसरतामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने धारणा राखेको पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले बताउनुभयो । जसपाका नेताहरूले साझा धारणा बनाउनका लागि मत/अभिमत आएको तर ठोस निर्णय भइनसकेको प्रवक्ता शर्माको भनाइ छ । सरकारको नेतृत्वको विषयमा थप संवादपछि निष्...