काठमाडौं । प्रमुख राजनीतिक दलले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका साथै त्यसपछि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन्। अन्य पार्टीका नेता तथा कार्यकर्ता तान्न मात्र होइन, अर्को पार्टीलाई खराब प्रमाणित गरेर आफूलाई अब्बल साबित गर्न शीर्ष नेताहरू नै अग्रसर भएका छन्। जनताको मन जित्न निर्वाचन लक्षित नयाँ […]