काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सुरु भएको छ। गठबन्धनका नेताहरु छलफलमा जुटेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
गठबन्धनका नेताहरु केही समययता मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको टिकट बाँडफाटका विषयमा छलफल गरिरहेका छन्। सोमवार पनि गठबन्धनका नेताहरुबिच छलफल भएपनि बैठक निष्कर्षविहीन…