हुवासिन सिमेन्ट र सिनो हाइड्रोमा २६ जनालाई रोजगारीको अवसर, इन्जिनियरिङ र व्यवस्थापनमा माग

काठमाडौं। हुवासिन सिमेन्ट नारायणी र सिनो हाइड्रो सगरमाथा पावर कम्पनीमा २६ जनालाई रोजगारीको अवसर आएको छ। चिनियाँ लगानी रहेका दुवै

सम्बन्धित सामग्री

नेपाल गुणस्तर चिह्न सहित हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु

लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ । उद्योगले गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नापतौल तथा गुणस्तर विभागका प्रवक्ता ज्योति भट्टले हुवासिन सिमेन्ट उद्योगले उत्पादन …

हुवासिन सिमेन्ट उद्योगको परीक्षण उत्पादनको तयारी

धादिङ– हुवासिन सिमेन्ट उद्योगको भट्टीमा मसाल बालेर लागो लगाइएको छ ।हुवासिन सिमेन्टको एक सय १५ औ वार्षिक उत्सव पारेर धादिङ जिल्ला बेनीघाट रोराङ गाँउपालिका वडा नं. २ ताल्तीस्थित सिमेन्ट उद्योगमा ११५ जनाले मसाल बालेर क्लिन फायरिङ सेरेमोनीको शुभारम्भ गरेका हुन् । कार्यक्रममा कम्पनीका महाप्रवन्धक च्याङ गेन हुवा र कम्पनीका प्रतिनिधि रितु वैद्यले उद्योग निमार्णमा संलग्न […]

हुवासिन सिमेन्ट उद्योगको परीक्षण उत्पादनको तयारी

धादिङ- हुवासिन सिमेन्ट उद्योगको भट्टीमा मसाल बालेर लागो लगाइएको छ ।हुवासिन सिमेन्टको एक सय १५ औ वार्षिक उत्सव पारेर धादिङ जिल्ला बेनीघाट रोराङ गाँउपालिका वडा नं. २ ताल्तीस्थित सिमेन्ट उद्योगमा ११५ जनाले मसाल बालेर क्लिन फायरिङ सेरेमोनीको शुभारम्भ गरेका हुन् । कार्यक्रममा कम्पनीका महाप्रवन्धक च्याङ गेन हुवा र कम्पनीका प्रतिनिधि रितु वैद्यले उद्योग निमार्णमा संलग्न […]

नेपाली र चिनियाँ लगानीको हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने

लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको छ । व्यावसायिक उत्पादनका लागि थप दुई महिना लाग्ने उहाँले बताउनुभयो । डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने …

हुवासिन सिमेन्टले परीक्षण उत्पादन थाल्दै

लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले तीन साताभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले बताए । नेपाली र चिनियाँ...

हुवासिन सिमेन्ट उद्योगमा जोडियो २० मेगावाट बिजुली

धादिङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट विद्युत जडान भएको छ । मर्स्याङ्दी–स्यूचाटार १३२ के.भी. प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा २० मेगावट बिजुली जडान गरिएको हो । उद्योगकका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार अब उद्योगले परीक्षण उत्पादन सुरु गर्नेछ । ३ सातापछि उद्योगले परीक्षण उत्पादन थाल्नेछ । परीक्षण उत्पादन गरेको २ महिनाभित्रै गुणस्तर परीक्षण सकेर व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य उद्योगको छ । सोमबार बिहान ७ बजेबाट धादिङको सिद्धलेक गाउँपालिका ६ मा रहेको स्वीचिङ स्टेशनबाट उद्योगसम्मको प्रशारण लाइनमा विद्युत प्रवाह भएको हो । धादिङको ताल्तीमा निर्माण भईरहेको हुवासिन सिमेन्ट उद्योगले बिजुली लैजान स्वीचिङ स्टेसन र कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन बनाएको थियो ।उद्योगले कारखाना परिसरमा १३२.१० के.भी.को सबस्टेसन पनि बनाएको छ ।

हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान

२० मंसिर, काठमाडौं । धादिङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत पुगेको छ । मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको उद्योगकका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए । विद्युत आपूर्तिसँगै उद्योगको परीक्षण उत्पादनको बाटो खुलेको पोखरेलले बताए । ‘उद्योगलाई विद्युत आपूर्ति […]

स्विचिङ् स्टेशन निर्माण पछि हुवासिन सिमेन्ट उद्योग सञ्चालनमा आउने तयारीमा

कात्तिक १, धादिङ । सञ्चालनमा आउने तयारी गरेको हुवासिन सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले बिजुली उपलब्ध गराउन स्विचिङ स्टेशन निर्माण गरेको छ । धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीमा निर्माण भइरहेको हुवासिन उद्योग चिनियाँ कम्पनी हो ।  २० मेगावाट बिजुली माग गरेको हुवासिन सिमेन्ट उद्योगका लागि सिद्धलेक गाउँपालिका–६ मा स्विचिङ स्टेशन निर्माण गरी कम बिजुली खपत हुने दशैंका समयमा चार्जजसमेत गरिएको उद्योगका जनसम्पर्क अधिकारी तुलसीजंग थापाले बताए। मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत तनहुँस्थित तल्लो मस्र्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने र बाहिरिनेछ ।             स्विचिङ स्टेशन निर्माणपछि तिहार अगाडि यो उद्योग सञ्चालनमा आउनेछ । हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष शुरु गरेको थियो । कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करीब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/ १० केभीको सवस्टेसन निर्माण गरेको छ ।             स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ । साथै त्यहाँबाट स्थानीयरुपमा विद्युत् आपूर्ति गर्न सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। उद्योगले १६ अर्बको लगानी गरेको र तिहारअघि नै परीक्षण उत्पादन गर्ने बताएको छ । रासस

बागमती प्रदेशलाई हुवासिन सिमेन्ट उद्योगको सहयोग

हुवासिन सिमेन्ट उद्योगले बागमती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो ।सो कम्पनीले विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको हो । […]

हुवासिन सिमेन्ट उद्योगले वाग्मती सरकारलाई दियो स्वास्थ्य सामग्री

काठमाडौँ । हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले आज वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो । सो कम्पनीले आज विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य […]