धादिङ- हुवासिन सिमेन्ट उद्योगको भट्टीमा मसाल बालेर लागो लगाइएको छ ।हुवासिन सिमेन्टको एक सय १५ औ वार्षिक उत्सव पारेर धादिङ जिल्ला बेनीघाट रोराङ गाँउपालिका वडा नं. २ ताल्तीस्थित सिमेन्ट उद्योगमा ११५ जनाले मसाल बालेर क्लिन फायरिङ सेरेमोनीको शुभारम्भ गरेका हुन् । कार्यक्रममा कम्पनीका महाप्रवन्धक च्याङ गेन हुवा र कम्पनीका प्रतिनिधि रितु वैद्यले उद्योग निमार्णमा संलग्न […]