हुवासिन सिमेन्टले परीक्षण उत्पादन थाल्दै

लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले तीन साताभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले बताए । नेपाली र चिनियाँ...