२० मंसिर, काठमाडौं । धादिङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत पुगेको छ । मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको उद्योगकका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए । विद्युत आपूर्तिसँगै उद्योगको परीक्षण उत्पादनको बाटो खुलेको पोखरेलले बताए । ‘उद्योगलाई विद्युत आपूर्ति […]