महोत्तरीका नदीमा अवैध उत्खनन गर्ने टिपर, जेसीबी र चालक नियन्त्रण

काठमाडौँ- महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालयले जिल्लाको रातु नदी र तटिय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसीबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिन थालेको छ । प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारवाही थालिएको हो । आजमात्र बर्दिबास- ७ वाट ना १ क ८३५२ […]

सम्बन्धित सामग्री

अवैध उत्खनन् गरिरहेको अवस्थामा जेसिवी र टिपर नियन्त्रण

सिरहाको नरहा गाउँपालिका ३ चोहर्वामा सार्वजनिक जग्गाबाट अवैध रुपले ढुंगा, गिट्टी, ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा वन कर्मचारीको टोलीले एक/एक थान जेसिवी र टिपर नियन्त्रणमा लिएको छ । चोहर्वास्थित सव डिभिजन वन...

सर्लाहीका बागमती नदीको अवैध उत्खनन

सर्लाहीको बागमती नदीमा अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सर्लाही प्रहरीले एक एक्जाभेटरसहित तीन वटा टिपर नियन्त्रणमा लिएको छ।साथै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।...

सर्लाहीमा दुई डोजरसहित नौ टिपर प्रहरीको नियन्त्रणमा

सर्लाहीको नवलपुरस्थित लखन्देही खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई डोजरसहित ९ वटा टिपर नियन्त्रणमा लिएको छ ।पूर्व–पश्चिम राजमार्गमा पर्ने लखन्देखी पुलदेखि झण्डै १ किलोमिटर उत्तरमा मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपरलाई प्रहरीले शुक्रबार दिउँसो चालकसहित नियन्त्रणमा लिएको हो । जेसीबी र टिपर इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

अवैध उत्खनन् गर्ने टिपर, जेसिवी र चालक नियन्त्रण

महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन विरुद्ध कडा रुपमा उत्रिएको छ ।  पछिल्लो समय प्रहरीले रातु नदी र तटीय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसिबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।आजमात्र  बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

राप्ती नदीमा अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा

दाङ । दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा डोजरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत टोली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा डोजरले उत्खनन् […]

चिनियाँ कम्पनीद्वारा नदी दोहन, अवैध उत्खनन गर्ने ७ टिपर र स्काभेटर नियन्त्रणमा

धनुषामा अवैध उत्खनन गर्दै गरेका चिनियाँ निर्माण कम्पनीका ७ वटा टिपर र एउटा स्काभेटर  प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभाबी खोलामा उत्खनन गरेपछि प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

मध्यरातमा अवैध उत्खनन गर्ने स्काभेटर र टिपर नियन्त्रणमा

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ३ स्थित औरही खोलाबाट मध्यरातमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा स्काभेटर (जेसिबी ) र टिपर  प्रहरीले नियन्त्रणमा लिएको छ।औरही खोलामा आइतबार राति १ बजे स्काभेटर (जेसिबी ) र टिपर  प्रयोग गरेर अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ना७ख १६७३ नम्बरको १ वटा जेसिबी र ज१त ६२१ नम्बर १ वटा टिपर नियन्त्रणमा लिएको हो।आइतबार राति स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको सुरक्षाटोली उत्खननस्थ