जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ३ स्थित औरही खोलाबाट मध्यरातमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा स्काभेटर (जेसिबी ) र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।औरही खोलामा आइतबार राति १ बजे स्काभेटर (जेसिबी ) र टिपर प्रयोग गरेर अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ना७ख १६७३ नम्बरको १ वटा जेसिबी र ज१त ६२१ नम्बर १ वटा टिपर नियन्त्रणमा लिएको हो।आइतबार राति स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको सुरक्षाटोली उत्खननस्थ