अवैध उत्खनन गरेको भन्दै सुनवल नगरपालिकाको डोजर र टिपर नियन्त्रणमा

वन क्षेत्रको खोलामा अवैध उत्खनन गरेको भन्दै वन कार्यालयले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको डोजर (जेसीबी) र टिपर नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

खोलामा अनियन्त्रित दोहन

खोला र नदीहरूमा मापदण्डविपरीत डोजरसहितका ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । लुम्बिनी प्रदेशका अधिकांश ठूला खोला र नदीमा पछिल्लो एक सातादेखि डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको ताँती छ ।