अवैध उत्खनन् गरिरहेको अवस्थामा जेसिवी र टिपर नियन्त्रण

सिरहाको नरहा गाउँपालिका ३ चोहर्वामा सार्वजनिक जग्गाबाट अवैध रुपले ढुंगा, गिट्टी, ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा वन कर्मचारीको टोलीले एक/एक थान जेसिवी र टिपर नियन्त्रणमा लिएको छ । चोहर्वास्थित सव डिभिजन वन...

सम्बन्धित सामग्री

अवैध उत्खनन् गर्ने टिपर, जेसिवी र चालक नियन्त्रण

महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन विरुद्ध कडा रुपमा उत्रिएको छ ।  पछिल्लो समय प्रहरीले रातु नदी र तटीय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसिबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।आजमात्र  बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।