काठमाडौं । इलेक्ट्रीक सवारीसाधनको भिडमा अर्को नयाँ ब्राण्ड नेपाल आएको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड आईमाले आफ्नो तीन मोडलका स्कुटरसहित नेपाली बजारमा प्रवेश गरेको हो । आईमा ब्राण्डका स्कुटर हिमाल इभी मोटर्स प्रालिले नेपाल ल्याएको हो । बढ्दो पेट्रोलियम पदार्थको मूल्यको कारण विद्युतीय साधनमा आकर्षण बढ्न थालेसँगै आईमा नेपाल आएको हो । कम्पनीले काठमाडौंको […]