काठमाडौं । होन्डाले आगामी साताबाट भारतमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर परीक्षण थाल्ने भएको छ । कम्पनीले भारतमा पहिलो इलेक्ट्रीक स्कुटर मोडलको रुपमा एक्टिभाको परीक्षण थाल्ने भएको हो । सन् २०२४ को डिसेम्बरमा ग्लोबल डेब्यू गर्ने होन्डा एक्टिभा इलेक्ट्रीक स्कुटर २०२५ को फेब्रुअरीदेखि ग्राहकलाई हस्तान्त्रण सुरु हुने बताइएको छ । भारतमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने योजनासहित […]