माओवादी कार्यालयमा लघुवित्त पीडितको धर्ना

काठमाडौं- आन्दोलनरत लघुवित्त पीडितहरूले सोमबार नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । विभिन्न जिल्लाबाट पैदलयात्रा गरी राजधानी काठमाडौंमा आएर आन्दोलन गरिरहेका उनीहरूले आज त्यहाँ पुगेर धर्ना दिएका हुन् । पीडित रमेश सेन्चुरी नेतृत्वको टोली माओवादीको पार्टी कार्यालयमा पुगेको हो । उनीहरूले आज माओवादीसहित प्रमुख सात दल: नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा, जसपा, […]

सम्बन्धित सामग्री

सुर्खेतमा लघुवित्त संस्थाहरुको ज्यादतीविरुद्ध प्रदर्शन (तस्विरहरुसहित)

सुर्खेत । सुर्खेत जिल्ला प्रशासन कार्यालयमा लघुवित्त संस्थाहरूको ज्यादतीविरुद्ध पीडितहरुले प्रदर्शन तथा धर्ना दिएका छन् । लघुवित्त संस्थाविरुद्धको सङ्घर्ष समितिले प्रशासनमा र्‍यालीसहित विरोध प्रदर्शन तथा धर्ना दिएको हो । पीडितहरुले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित […]