काठमाडौँ – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका हुन्। सूचि सार्वजनिकका लागि भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन्। धर्नामा अर्जुन नरसिंह […]