सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।शाह आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त

आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ, एमाले सरकारमा नजाने

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई शपथ ग्रहण गराएका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्। मुख्यमन्त्री शाहसहित आर्थिक मामिलामा

सुदूरपश्चिमका मुख्यमन्त्रीको पहिलो निर्णय : शासकीय सुधार गर्न कार्यदल गठन

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्ती रावलले पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । त्यस्तै मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई शपथ ग्रहण गराउनु भएकाे हाे । उहाँले माओवादी केन्द्रको […]

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिए शपथ

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शपथ लिएका छन्। प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्री रावललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।विना विभागीय मन्त्रीद्वय नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन्। माओवादी संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपातिक सांसद हुन्।मुख्यमन्त्री रावलले खगराज र सन्तोषलाई शपथ गराएका हुन्। उनीहरूको मन्त्रालय तोकिएको छैन।&

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नै उनले पदभार सम्हालेका छन् । उनलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् । यसैगरी माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले बिनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरे ।

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको शपथ ४ बजे

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथ खुवाउने कार्यक्रम तय भएको हो। उनीसँगै दुई मन्त्रीले शपथ ग्रहण गर्ने सम्भावना छ। मुख्यमन्त्री रावलले आजै सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र नेकपा एमालेबाट दुई जना मन्त्री […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले नियुक्त गरे २ राज्यमन्त्री

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन्। प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए।उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। उनीहरू दुवै जनाले पद तथा गोपनीयताको शपथ प