सुदूरपश्चिमका मुख्यमन्त्रीको पहिलो निर्णय : शासकीय सुधार गर्न कार्यदल गठन

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्ती रावलले पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । त्यस्तै मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई शपथ ग्रहण गराउनु भएकाे हाे । उहाँले माओवादी केन्द्रको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम : मुख्यमन्त्री रावलले गरे शासकीय सुधारका लागि कार्यदल गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पदभार सम्हालेपछि पहिलो निर्णयका रुपमा सुदूरपश्चिम प्रदेशको शासकीय प्रणालीमा सुधार गर्न कार्यदल गठन गरेका छन्।प्रदेश प्रमुख देवराज जोशीबाट आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदभार सम्हालेका हुन्।मुख्यमन्त्री रावलले आजै प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ समेत गरेका छन्।सुदूरपश्चिम सरकारका मन्त्रालय, आयोग, विभाग

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पहिलो निर्णय : ‘शासकीय सुधार’

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शासकीय सुधार गर्नु आफ्नो पहिलो निर्णय रहेको बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय शासकीय सुधार गर्ने रहेको प्रतिक्रिया दिएका हुन् ।