नयाँ पार्टी गठन गर्न १९ सांसदको हस्ताक्षरसहित राणापक्ष संसदीय सचिवालयमा

अध्यक्ष कमल थापासँग असन्तुष्ट भएर छुट्टै पार्टी गठनका लागि राप्रपाको पशुपति शमशेर राणा पक्ष संसद र निर्वाचन आयोग पुगेको छ। संसद सचिवालय स्रोतका अनुसार शमशेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिकको नाममा नयाँ पार्टी दर्ता गर्न १९ सांसदको हस्ताक्षर सचिवालयमा बुझाएका छन्। तर सचिवालयले राप्रपा प्रजातान्त्रिकको नाममा संसदीय दल गठन गर्न पहिले आयोगमा नयाँ पार्टी दर्ता भएको प्रमाण…

सम्बन्धित सामग्री

निर्वाचनको पाँच महिनापछि संसदीय सुनुवाइ समिति गठन

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त रूपमा रहेको संसदीय सुनुवाइ समिति गठन भएको छ । १५ सदस्यीय समितिमा एक महिनाअघि नै राष्ट्रिय सभाले तीन सदस्य अनुमोदन गरेको थियो भने प्रतिनिधिसभाले आइतबार १२...

जसपामा संसदीय दलको नेता चयन गर्न समिति गठन

जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन् । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको छ, त्यसैका लागि विधानतः यो समिति गठन गरेको हो ।उनले भने, ‘सम्भवतः सहमतिमा नै नेता चयन हुनेछ तर विधानअनुसार प्रक्रिया पुरा गर्नका लागि यो समिति गठन गरिएको हो ।’ जसपा नेपालसँग सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२

कांग्रेस संसदीय दलको निर्वाचनका लागि तीन संसदीय समिति गठन

काठमाडाैं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि संसदीय समिति गठन गरेकाे छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेकाे हाे । सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय समिति गठन गरेको भएकाे कांग्रेसकाे सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश […]

राप्रपाद्वारा संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ । आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ । पार्टीका नेता तथा कार्यकर्ताले साङ्गठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको

राप्रपाः संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ।...

कांग्रेस संसदीय बोर्ड गठन, रामचन्द्र समेटिँदा अटेनन् शेखर

काठमाडौं  : नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ। आज सानेपामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले संसदीय बोर्ड गठन गरेको हो। टिकट सिफारिसका लागि विधानले बाध्य पारेपछि कांग्रेसले अन्तिम समयमा आएर बोर्ड गठन गरेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी रहेको बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ। संसदीय…

माओवादी केन्द्रले गर्‍यो संसदीय बोर्डको गठन

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) ले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ । सांसदहरूले […]

संसदीय दल गठन गर्दै एकीकृत समाजवादी पार्टी

नेकपा (एकीकृत समाजवादी)ले संसदीय दल गठन गर्न लागेको छ। पार्टीले आइतबार बैठक बसेर संसदीय दल गठन गर्न लागेको हो। ...

एमालेको वाग्मती प्रदेश संसदीय बोर्ड गठन

नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो। नेकपा एमालेको दलको बिधान २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको बताइएको छ।...

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन

मकवानपुर – नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन भएकाे छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शुक्रवार (आज) प्रदेश सभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो । प्रदेश बोर्डमा एमाले संसदीय दलका नेता पौडेल, प्रमुख सचेतक पाण्डे, प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्...