माओवादी केन्द्रले गर्‍यो संसदीय बोर्डको गठन

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) ले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ । सांसदहरूले […]

सम्बन्धित सामग्री

बागमतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जम्मकट्टेल निश्चिति

हेटौंडा । बागमती प्रदेशमा आगामी सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले बागमती प्रदेशमा माओवादी केन्द्र र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने

माओवादीले सरकार गठनपछि मात्रै उपनेता चयन गर्ने

नेकपा माओवादी केन्द्रले संसदीय दलको उपनेता सरकार गठन भएपछि मात्रै बनाउने भएको छ । संसदीय दलको नेतामा प्रचण्डलाई बनाउने समझदारी भएपनि उपनेता सरकार गठन भएपछि मात्रै चयन गर्ने उपमहासचिव मातृकाप्रसाद यादवले बताए । माओवादी पदाधिकारी बैठकले दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा हितराज पाण्डेलाई बनाउने निर्णय गरेको यादवले बताए । अब बस्ने संसदीय दलको बैठकले दलको नेतामा  प्रचण्ड र प्रमुख सचेतकमा पाण्डेलाई चयन गर्ने बताए । दलको उपनेतामा जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र रेखा शर्माले

एमाले–माओवादी मिलेर सरकार बनाउन सम्भव छैन : रेखा शर्मा

राष्ट्रपतिले गत आइतबार  संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ७ दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन् । आगामी पुस १० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि दलहरुबीच भेटघाट र छलफल युद्धस्तरमा जारी छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दाबी गरेका छन् । काँग्रेसको संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले नेता चयन बाँकी रहेकाले को प्रधानमन्त्री हुने बाहिर आइसकेको छैन ।उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनबाट पहि

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डाै - माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रले आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडा पदाधिकारीको बैठक बोलाएको हो । बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुनेछ । माओवादीमा संसदीय दलको नेता पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने निश्चित छ । अध्यक्ष प्रचण्डले भावी सरकारको प्रधानमन्त्रीका रुपमा दाबी गर्दै आउनुभएको छ ।

माओवादीले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने महासचिव देव गुरुङ जानकारी दिए।  महासचिव गुरुङका अनुसार बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका...

माओवादीले बजेटका विषयमा एमालेसंग छलफल गर्ने

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएका विषयमा सो पार्टीसंग छलफल गर्ने र बजेट निर्माणमा अनधिकृत व्यक्तिको चलखेल भएको विषयमा संसदीय छानबिन समिति बनाउन तयार भएको छ । बुधबार बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले बजेटकाा विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने र संसदीय छानबिन समिति गठन …

माओवादी केन्द्रका ३२ वटा विभाग : धेरैको पूर्णता, केही अपूरै

नेकपा (माओवादी केन्द्र) ले ३२ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाएका छैनन् । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ । विभागको अलवा माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेपनि यसको प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी रहेको छ । सामान्य प्रशासन र संसदीय विभागमा पनि १६÷१६ जना सदस्य नियुक्त भएका छैनन् । माओवादी केन्द्रले सवै विभागको पूर्णता दिएर मंसिर महिनाभित्र सपथ लिइ आगामी पुसमा हुने राष्ट

माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ । अध्यादेशमार्फत ल्याइएको चालू आव २०७८/७९ को बजेट कार्यान्वयन गर्न माओवादी केन्द्रले सात वटा विषयगत समिति निर्माण गरी प्रदेशसभा सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको हो । माओवादी केन्द्र संसदीय दलद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले प्रतिपक्षी दलको अवरोधका कारण सदनमा बजेटमाथि छलफल हुन नपाएपछि विषयगत रुपमा सरकारलाई सुझाव दिन समिति गठन गरिएको बताए । समिति गठन भए पनि संयोजक ...

राष्ट्रपतिले एक दिनको समय दिएर फर्मालिटी पुरा गरिन् : माओवादी

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको माओवादी केन्द्रको भनाइ छ ।माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक रुपले संविधानको धारा ७६ को ३ अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भएपनि उक्त उपदफाको प्रयोग गर्दिन भनेर भन्न पाउने स

‘राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया अघि नबढाएसम्म यही कायम’

काठमाडौं : नेकपा एमालेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया नबढाएसम्म यही सरकार कायम रहने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत नपाएपछि उनले भने, ‘हामी संविधानबमोजिम अघि बढ्छौँ। राष्ट्रपतिले नयाँ सरकार निर्माण प्रक्रिया अघि बढाउनुहुन्छ। त्यो प्रक्रिया अघि नबढाएसम्म यही सरकार कायमै रहन्छ।’यता, कांग्रेस र माओवादी केन्द्रले अब नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने माओवादी नेता वर्षमान पुनले बताए, 'दुव