संसदीय दल गठन गर्दै एकीकृत समाजवादी पार्टी

नेकपा (एकीकृत समाजवादी)ले संसदीय दल गठन गर्न लागेको छ। पार्टीले आइतबार बैठक बसेर संसदीय दल गठन गर्न लागेको हो। ...

सम्बन्धित सामग्री

भीम रावलको जिल्लामा एकीकृत समाजवादी पार्टी नै एमालेमा समाहित

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलको जिल्ला अछामबाट नेकपा एकीकृत समाजवादी पार्टी कमिटी नै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमबाट सिंगो पार्टी कमिटी नै एमालेमा समाहित भएको हो।एमाले महासचिव शंकर पोखरेलले जिल्ला कमिटीका पदाधिकारीसहित नेतालाई पार्टीमा स्वागत गरेका हुन्। अछाममा समाजवादीका अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्यीय कमिटी रहेको थियो। सिङ्गो कमिटी नै एमालेमा विलय भएको हो।अछाम एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचक भी

एकीकृत समाजवादी पार्टी राष्ट्र र जनताको हितका लागि : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने होइन भन्नुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टी सिद्धान्त …

राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो : अध्यक्ष नेपाल

काठमाडौँ,२७ असार । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने होइन भने। अध्यक्ष नेपालले आफ्नो […]

राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो : अध्यक्ष नेपाल

कैलाली । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने होइन भने । अध्यक्ष नेपालले […]

एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।

‘प्राप्त उपलब्धि संकटमा पर्ने देखेर रक्षाका लागि एकीकृत समाजवादी पार्टी बनाइयो’

नेकपा एकीकृत समाजवादी पार्टी नेता एवम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेले जनताको बलिदान र जनक्रान्तिबाट प्राप्त उपलब्धीहरु संकटमा पर्ने देखिएकाले त्यसको रक्षाका लागि आफूहरु लागेको बताएका छन् । एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका न्यौपानेले हेटौंडामा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको बध गर्ने प्रयत्न गरेकाले कम्युनिष्ट नेताहरुको योगदानलाई बचाउन आफूहरु लागेको बताए । त्यसैको प्रतिफल एकीकृ

ताप्लेजुङमा २१ जनप्रतिनिधिले एमाले परित्याग गरी रोजे एकीकृत समाजवादी पार्टी

ताप्लेजुङ, भदौ २२ । नेकपा एमालेबाट निर्वाचित ताप्लेजुङकाल २१ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित २१ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आएर नेकपा एसको पक्षमा सनाखत गरेका छन् । सनाखत गर्नेमा आठराई त्रिवेणी गाउँपालिका उपप्रमुख मञ्जु पौडेल, फुङलिङ नगरपालिका […]

प्रदेश २ मा एकीकृत समाजवादी पार्टी बन्यो ठूलो दल

काठमाडौं, भदौ १८ । प्रदेश–२ मा नवगठित नेकपा (एकीकृत समाजवादी) संसदमा नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले हिजो एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो । जनकुपरस्थित निर्वाचन आयोगको कार्यालयमा १० जना उपस्थित भएर समाजवादीको पक्षमा सनाखत गरेका थिए भने […]

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने

नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी