एमालेको वाग्मती प्रदेश संसदीय बोर्ड गठन

नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो। नेकपा एमालेको दलको बिधान २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको बताइएको छ।...