काठमाडाैं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि संसदीय समिति गठन गरेकाे छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेकाे हाे । सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय समिति गठन गरेको भएकाे कांग्रेसकाे सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ । आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ । पार्टीका नेता तथा कार्यकर्ताले साङ्गठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको
काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आर्थिक वर्ष २०७८/७९को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सम्लग्न गराएको भन्दै छानबिनको माग बमोजिम ११ सदस्यीय समिति गठन गर्ने सहमति जुटेको हो । छानबिन समितिमा नेकपा (एमाले) बाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक […]
काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आर्थिक वर्ष २०७८/७९को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सम्लग्न गराएको भन्दै छानबिनको माग बमोजिम ११ सदस्यीय समिति गठन गर्ने सहमति जुटेको हो । समितिमा नेपाली कांग्रेसका २ जना, माओवादी केन्द्रका २ जना र नेकपा एमालेबाट ४ जना […]
९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारको छनोट गर्ने संसदीय समिति गठन नै नगरी टिकट वितरण गर्ने तयारी गरेको छ । विधान अनुसार महानगरको प्रमुख र उप प्रमुखको टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई हुनेछ । उक्त समिति गठन नै नगरि टिकट वितरण गर्ने तयारी भएको कांग्रेसका केही नेताहरु बताउँछन् । पार्टी प्रवक्ता डा […]
नेपाली काँग्रेस मकवानपुरको कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । आइतबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले गौतमलाई कोषाध्यक्षमा मनोनित गर्नुको साथै कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरेको हो ।बैठकले १३ सदस्यीय जिल्ला संसदीय समिति गठन गरेको छ । संसदीय समितिको सदस्यहरूमा सभापति बुद्ध लामा, उपसभापतिद्वय आनन्द कठायत, धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत, ईश्वर पाठक, सह–सचिवद्वय इन्दिरा न्यौपाने, ताराचन्द्र बज
नेपाली काँग्रेसले संसदीय समिति गठनको तयारी थालेको छ । सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि काँग्रेसका शीर्ष नेताबीच मंगलबार संसदीय समिति गठन गर्ने सहमति भएको छ ।काँग्रेसमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न ४ तहमा संसदीय समिति गठन गर्ने व्यवस्था छ । उम्मेदवार छान्नका लागि काँग्रेसले १६५ निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समिति बनाउने छ । भोलिको बैठकले केन्द्रीय संसदीय समिति गठन गर्न लागेको महामन्त्री विश्वप्रकाश शर्माले ब
काठमाडौँ – आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको छ। सोही प्रयोजनका लागि कांग्रेसले चेत ११ गते दिउँसो २ बजेलाई केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक पार्टी मुख्य कार्यालय सानेपामा बस्नेछ। पार्टी विधानअनुसार निर्वाचन लड्ने उम्मेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ। बैठकमा […]