एजेन्सी – नेपालका स्पिनर सागर ढकालले दोस्रो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध घातक बलिङ गर्दै दयनीय अवस्थामा पुर्याएका छन् । अरुण जेट्ली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर पहिला ब्याटिङ गरि रहँदा ३१ ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । सागर ढकालले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट […]