काठमाडौं, १० माघ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले सत्ता गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको छ । आज भर्चुअल माध्यमले बसेको उक्त समूहको बैठकले गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको हो । बैठकमा सहभागी एक नेताका अनुसार स्थानीय चुनाव सार्न खोजेर घातक परिणाम ल्याउन लागिएको निष्कर्ष निकालिएको छ । चुनाव संविधान अनुसार समयमै […]