काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाका लागि घातक हुने बताएका छन्।शुक्रवार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख सचेतक लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश सम्प्रेषण भए व्यवस्थाका लागि घातक हुने बताएका हुन्। ‘यो संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश बाहिर संप्रेषण भयो भने यो व्यवस्थाका लागि त्योभन्दा ज्यादा घातक केही हुन सक्दैन‚’ उनले भने‚ ‘त्यसकारण कहीँ हाम्रा गतिविधिहरु यही संविधानविरुद्ध