हेटौंडा । पश्चिम मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९, खैराङको अठारेस्थित कालिका माध्यमिक विद्यालयले विद्यालयमा वडाध्यक्ष आउँदा रक्सी खुवाएको बिल फेला परेपछि लेखा समितिका संयोजकले राजीनामा दिएका छन् । बिलको ‘भुक्तानी हुँदैन’ भनेर अड्डी कस्दा अल्पमतमा परेर संयोजक आयुश खड्काले राजीनामा दिनुभएको हो । ‘म आफैं माविको शिक्षक–अभिभावक संघको लेखा समिति संयोजक हुनुका नाताले मात्र नभई एक […]