रक्सी–२

‘अन्त एकपल्ट लिन पनि आएको रे भाइ! यही रक्सियालाई पर्खेर बसी। दुवै रक्सी खाने। झगडा गर्ने। बुथुरीको मुखै छुरा। अति अश्लील गाली बक्ने। कम्ले दोक्च्याउने। अब त मुक्ति पायो होला।’...