काठमाडौं । रक्सी पिउनुअघि र पिइसकेपछि एउटै मान्छे दुईखाले बन्छन् । रक्सी पिउनुअघि मान्छे अक्सर शान्त, सचेत र सुबानी हुन्छन् । रक्सी पिइसकेपछि मान्छे अलि रसिक बन्छन्, उत्तेजित पनि । रक्सीको मात्रा थपिंदै जाँदा मान्छेको बोली, हाउभाउ मात्र होइन अनुहारको रुपरंग पनि बदलिन थाल्छ । जब मान्छेलाई रक्सीको मात चढ्न थाल्छ, जिब्रोले राम्ररी काम गर्दैन […]