अक्सर कतिपयलाई रक्सी पिएपछि चुरोटको तलतल लाग्छ । उनीहरु भनिरहेका हुन्छन्, ‘अरुबेला त चुरोट तान्न मन लाग्दैन तर रक्सीसँग भने जसरी पनि चाहिन्छ ।’ के हुन्छ जब एकसाथ रक्सी र चुरोट सेवन गरिन्छ ? चिकित्सकहरु चेतावनी दिन्छन्, ‘त्यसले स्वस्थ्यलाई दोब्बर बढी जोखिममा पार्छ ।’ हालैको एक अध्ययनले पनि यही भन्छ । युरोपियन हार्ट म्यागेजिनमा प्रकासित […]