‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैं अम्मलीहरु सकेसम्म मौकाको खोजीमा हुन्छन्, रक्सी पिउनका लागि । उनीहरु यस्तो बहाना खोजिरहेका हुन्छन्, जहाँ रक्सी पिउने अनुकूलता मिलोस् । रक्सीप्रतिको यो आसक्ति कतिसम्म छ भने स्वास्थ्यले साथ नदिए पनि उनीहरु यसबाट टाढा रहँदैनन् । चाहे उच्च रक्तचापले गाँजेको होस् वा मधुमेहले च्यापेको । मधुमेह भएकाले रक्सी पिउन हुन्छ […]