काठमाडौँ– सरकारले संघ र प्रदेशको चुनावको मिति घोषणा गरेपछि साना दल र स्वतन्त्र व्यक्तिले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यसले आगामी मंसिर ४ गतेका लागि तय भएको चुनावको माहोल बनेको छ। ठूला राजनीतिक दल र पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाँटको लागि रस्साकस्सी हुने देखिएको छ। पाँच दलीय सत्ता गठबन्धनले त चुनावको लागि सिट […]