राप्रपा प्रवेश गरे लगत्तै पाँचौं प्रवक्तामा मनोनीत भए ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ।...

सम्बन्धित सामग्री

भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मेरो पहिलाे एजेन्डा : ज्ञानेन्द्र शाही

हालै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही, प्रदेश सभा सांसदद्वय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।   नेपाल पत्रकार महासंघ...

ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडी

जुम्ला, मंसिर ६ । जुम्लाबाट राप्रपाका उम्मेदवार रहेका ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडी रहेका छन । कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम (कुवँर)ले १ हजार ४४९ मत पाएकी छन् । यसैगरी एमालेका रतननाथ योगीले ७९८ मत पाउँदा नेमकिपाका डिल्ली काफलेले १५० मत […]

जुम्लामा ज्ञानेन्द्र शाही दाेब्बर मतले अगाडि

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो अपडेटअनुसार जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही दाेब्बरभन्दा धेरै मतले अगाडि छन् । २ हजार ७१ मतगणना गर्दा शाहीले १ हजार २९० मत प्राप्त गरेका छन् । याे मत उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गोमा गाैतमकाे भन्दा दाेब्बरमा पनि बढी हाे । सत्ता गठबन्धनकाे साथ पाएकी माओवादी नेतृ गाैतमले ५२२ […]

जुम्लामा ‘ज्ञानेन्द्र शाही जिताऔँ’ अभियान सुरु

जुम्ला – जुम्लामा ज्ञानेन्द्र शाही जिताउनकाे लागि अभियान सुरु भएको छ। आउँदाे मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका शाहीले आज आइतबार एक औपचारिक कार्यक्रम गरी ‘ज्ञानेन्द्र शाही जिताऔँ’अभियान सुरु गरेको बताएका छन्। सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताएका हुन्। शाहीको प्रचार […]

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यस’bout औपचारिक जानकारी दिन उनले आज काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । […] The post ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

राप्रपा प्रवेश गरे ज्ञानेन्द्र शाही

काठमाडौँ– ‘हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। शाहीसँगै ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ पनि राप्रपामा समाहित भएको छ। राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच शाहीको समूह राप्रपामा मिसिएको हो। केही दिनअघि राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले समान विचार भएकाहरुसँग एकता तथा सहकार्य गर्ने निर्णय […]

राप्रपामा प्रवेश गरे ज्ञानेन्द्र शाही

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।  शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई स्वागत गरेका हुन् ।  यस्तै शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’को कमिटीसमेत राप्रपामा समाहित भएको छ ।  शाही भ्रष्टाचारविरोधी अभियानमा संलग्न छन् ।

राप्रपा प्रवेश गरे ज्ञानेन्द्र शाही

६ फागुन, काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे । एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ […]

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्दै

ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उ

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्दै

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्ने भएका छन् । उनी नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको हो । राप्रपाको आज बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन् ।