काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो अपडेटअनुसार जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही दाेब्बरभन्दा धेरै मतले अगाडि छन् । २ हजार ७१ मतगणना गर्दा शाहीले १ हजार २९० मत प्राप्त गरेका छन् । याे मत उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गोमा गाैतमकाे भन्दा दाेब्बरमा पनि बढी हाे । सत्ता गठबन्धनकाे साथ पाएकी माओवादी नेतृ गाैतमले ५२२ […]