जुम्ला – जुम्लामा ज्ञानेन्द्र शाही जिताउनकाे लागि अभियान सुरु भएको छ। आउँदाे मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका शाहीले आज आइतबार एक औपचारिक कार्यक्रम गरी ‘ज्ञानेन्द्र शाही जिताऔँ’अभियान सुरु गरेको बताएका छन्। सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताएका हुन्। शाहीको प्रचार […]