काठमाडौँ– ‘हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। शाहीसँगै ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ पनि राप्रपामा समाहित भएको छ। राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच शाहीको समूह राप्रपामा मिसिएको हो। केही दिनअघि राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले समान विचार भएकाहरुसँग एकता तथा सहकार्य गर्ने निर्णय […]