एमालेका उम्मेदवार रामबहादुर थापा बन्ने : RajdhaniDaily.com - एमाले

RajdhaniDaily.com | काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन् । उनी उम्मेदवारी दिनका लागि शुक्रबार - एमाले

सम्बन्धित सामग्री

एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'लाई मातृशोक

थापाकी आमा नन्द कुमारी थापा दीर्घरोगका कारण केही वर्षयता थलिएकी थिईन्। उनको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो।...

एमाले महाधिवेशनमा बादलको स्वागत मन्तव्य

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रमा रामबहादुर थापा बादलले स्वागत मन्तव्य राखेका छन् । उनी एमाले स्थायी कमिटी सदस्य हुन्

एमालेभित्रको संघर्षमा समाजवादीसँग दक्षिणपन्थी धार पराजित : रामबहादुर थापा

काठमाडौं, भदौ ३१ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एमाले कार्यकर्ता प्रशिक्षणमा बोल्दै स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै […]

राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिए : रामबहादुर थापा

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् ।

गोकुल बास्कोटासहित एमाले नेताहरु लिएर बादल हेटौंडामा

हेटौँडा : बागमती प्रदेशबाट प्रतिनिधित्वका लागि भोलि जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा बादल हेटौँडा आएका छन्। गृहमन्त्रीसमेत रहेका बादलसहित एमाले नेताहरु हेटौंडा आइपुगेका हुन्। प्रदेश अन्तर्गतको उपनिर्वाचनमा एमालेको तर्फबाट बादल उम्मेद्वार बनेका छन्। उनको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डा…

उम्मेदवारी दिन हेलिकप्टर चढेर रामबहादुर थापा हेटौँडामा

काठमाण्डाै - राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा बादल हेलिकप्टर चढेर वाग्मती प्रदेशको सदरमुकाम हेटौँडा पुग्नुभएको छ । गृहमन्त्री थापा सत्तारुढ एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको हो । एमाले बाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले बिहानसम्म उम्मेदवारी दिन रुची देखाउनुभएको थिएन । यसअघि थापा वाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । एमालेमा लागेपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घी...

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं : नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई  उम्मेदवार बनाउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले  बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाएको हो। पहिले पनि थापाले नै

गृहमन्त्रीमा रामबहादुर थापा पुनःनियुक्त

५ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं […]